मदर टेरेसाका केहि भनाईहरु

 मदर टेरेसाका केहि भनाईहरु 


१. प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो ।

२. शान्ती मुस्कानबाट सुरूवात हुन्छ ।

३. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।

४. यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ ।

५. हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।

६. विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ ? घर गएर आफ्नो परिवारलाई माया गर्न ।

७. हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं ।

८. रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।

९. यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।

१०. यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।
 


Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.